काठमाडौँ । पाकिस्तानका पूर्व कप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो खेल जीवनमा उनले विभिन्न ढाँचामा गरी ६ हजार १६४ रन बनाएका छन् । कराँचीमा जन्मिएका विकेटकिपर ब्याट्सम्यान सरफराजले सन् २००७ नोभेम्बरमा जयपुरमा भारतविरुद्ध एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका थिए । उनले पाकिस्तानका लागि ५४ टेस्ट, […]