काठमाडौँ । आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुदैछ । आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो । त्यस्तै आज […]