चितवन । गोन्द्राङ–पुलचोक सडकको विस्तारको काम धमाधम भइरहेको छ । यस सडकलाई छ लेनमा विस्तार गरिँदै छ ।
गोन्द्राङ देखि हाकिम चोकसम्म दशैँ अगाडि नै एक तहको पीच गरिसक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यस सडकमा कुल तीन तहको पीच हुने छ । व्यस्त बजार क्षेत्रमा विस्तारको काम अघि बढेपछि सवारी आवागमन प्रभावित हुने देखिएको छ ।
https://youtu.be/vLOZhEG9IPQ