काठमाडौं । कप्तान केलियन एम्बाप्पेको कीर्तिमानी प्रदर्शन र उत्कृष्ट लयलाई कायम राख्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ क्वाटरफाइनल प्रवेशका लागि खेलिने (अन्तिम १६ को चरण) मा प्रवेश गरेको छ। न्यूयोर्क न्यूजर्सी स्टेडियममा भएको एकपक्षीय खेलमा फ्रान्सले स्वीडेनलाई ३-० को सहज अन्तरले पाखा लगायो। खेलमा एम्बाप्पेले दुई गोल गरे भने ब्राडली […]