काठमाडौँ। अभिनेत्री स्वेता खड्काले छोरीलाई जन्म दिएकी छन् ।
आज दिउँसो ग्राण्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
धनगढीका विजयन्द्र सिंहसँग दुई वर्षअघि उनको विवाह भएको थियो ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.