काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रभु साहले सापकोटालाई पार्टीमा स्वागत गरे ।
सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका थिए ।












