काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार दिउँसो सिंहदरबारमा भएको दुई पक्षीय बैठकमा सात बुँदे सहमति भएको हो ।
सात बुँदे सहमितमा महावीर पुनको नेतृत्वमा भैरहेका धर्ना लगायत आन्दोलनका कार्यक्रम अन्त्य गर्ने लगायत बुँदा समेटिएका छन् ।












