काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कार्यसूची अनुसार सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्दा विपक्षी दलले सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राख्दै विरोध जनाएका हुन्।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.