चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा मतदान गरेर गोरखा पुगेका छन् ।
प्रचण्ड चुनाव अवलोकनका लागि गोरखा पुगेका हुन्। उनी चितवन २ का मतदाता हुन् ।
आज विहान ७ बजे भरतपुर–१४ को नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरे पश्चात गोरखा प्रस्थान गरेका हुन् ।

फोटो: प्रचण्डको फेसबुक











