चितवन । स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले उम्मेद्बारी दर्ता गराएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उनले चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्धारी दर्ता गराएका हुन् ।

copyright @ shabdasanchar.com 2022 | All rights reserved.