चितवन। चितवन ३ मा कांग्रेस केन्द्रिय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका छन् । सो क्षेत्रमा कांग्रेसले भने माओवादी केन्द्रलाइ समर्थन गरेको छ।
चितवन ३ नम्बरमा प्रचण्डले छाडेर गोरखा गएपछि पार्टीले माओवादी बाट भोजराज अधिकारीलाई टिकट दिएको हो । उनले एकैछिनमा उम्मेद्बारी दर्ता गराउदै छन् ।
कांग्रेसले कारबाही गरेका जगन्नाथ पौडेलले पनि चितवन ३ बाट उम्मेद्बारी दर्ता गराएका छन् ।











