चितवन । एमाले नेता कृष्णभक्त पोख्रेलले उम्मेद्धारी दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने चुनावका लागी उनी चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका हुन् ।
कृष्णभक्तको उम्मेद्बारी दर्ता गराउदा प्रस्तावक विजय सुवेदी र समर्थक तेजेन्द्र बसेका हुन् ।
मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ ।












