चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लाई गोरखामा फूलमालाले स्वागत गरेका छन् ।
प्रचण्ड आगामी मंसिर ४ गते हुने चुनावको लागी मनोनयन दर्ता गर्न गोरखा पुगेका हुन् । यसअघि उनी चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्दै आइरहेका थिए ।
यसपटक चितवन छाडेर गोरखा २ बाट चुनाव लड्न उनी त्यहाँ पुगेका हुन् । उनलाई समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले साथ दिएका छन् ।

फोटो: प्रचण्डको फेसबुक












