चितवन। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उम्मेदवारहरु जिल्ला आएका छन्। चितवनका ३ वटा क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेद्धारी दर्ता गर्ने पक्रिया चलिरहेको छ ।
अहिले साना दल र स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम चलिरहेको छ । केही बेरमा रबि लामिछानेले मनोनयन दर्ता गर्दै छन् ।












