काठमाडौँ । मकवानपुरस्थित कान्ति लोकपथ पुर्ण रुपमा अवरुद्ध भएको छ ।
आज साँझ मकवानपुरको बकैया गाउँपालिका-११ ल्यानडाँडास्थित कान्तिलोकपथ सडक खण्डमा माथिबाट विधुतको पोल सहित सुख्खा पहिरो खसि दुवैतर्फ पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।












