भरतपुर । चितवन क्षेत्र नम्बर २ को मतगणना स्थलमा तारजाली लगाइएको छ । चितवनका तीनवटै क्षेत्रका मतदान स्थलमा सुरक्षा व्यवस्था कडाई गर्न लागिएको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
क्षेत्र नम्बर २ को मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गरिने उनले बताए । अहिले सुरक्षा व्यवस्थापन एवम् सरसफाईको काम भइरहेको छ ।


https://youtu.be/bsUPMzhI3DY














