चितवन । चितवनमा हुस्सु लाग्न सुरु भएको छ । यसलाई मौसम परिवर्तन भएर विस्तारै जाडो याम लाग्न थालेको संकेतका रुपमा लिन सकिन्छ । हुस्सुका कारण बिहानपख मानिसले जाडो महसुस गर्न थालेका छन् । हुस्सुकै कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुने गर्दछ ।




copyright @ shabdasanchar.com 2022 | All rights reserved.