चितवन । सर्वाेच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनको उपप्रधान तथा गृहमन्त्री पद समेत गएको छ । सर्वाेच्चको फैसला आएसँगै रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा दिन बालुवाटार जाँदै गरेको उनका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।












