काठमाडौँ । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज अन्तिम खेल हुँदैछ।
सिरिजमा नेपाल र घरेलु टोली स्कटल्यान्डबीच अन्तिम खेल हुन लागेको हो। खेल ग्लास्गोमा नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ।












