काठमाडौँ । सरकारले आज विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने तय गरेको छ।
हिजो (शुक्रबार) वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले आज विहानका लागि वार्ताको समय तय गरेको हो।
वार्ता र संवादमा सहभागी हुन शिक्षक महासंघका अध्यक्ष लगायत अन्य पदाधिकारीलाई मन्त्रालयले आह्वान गरेको छ।












