काठमाडौँ । गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् ।
पारिवारिक स्रोतका अनुसार इङगेजमेन्ट गरेकी मेलिनाको वैवाहिक समारोह शुक्रबार हुँदैछ ।
मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।












