चितवन। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सजन केसीको हृदयघातका कारण निधन भएको छ । डा.केसीको ४४ वर्षको उमेरमा आज काठमाडौँमा निधन भएको हो।
विगत ६ बर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो । उनी अस्पतालका १० औं तहका चिकित्सक हुन् ।