काठमाडौँ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।
सिंहदरबारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले सरकारलाई यसअघि प्रतिवेदन बुझाइसकेको छ।











