काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने छन्।

[mom_row][/mom_row]
copyright @ shabdasanchar.com 2022 | All rights reserved.