काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपको सर्भर डाउन भएको छ ।
नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।
नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसको विस्तृत विवरण भने आएको छैन ।












