काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार पक्राउ गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
उनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।
बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए ।










