काठमाडौं । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । बोहराले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका हुन् ।
बोहरा राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । उनी घरेलु प्रतियोगिताहरु एपीएफ क्लबबाट खेल्दै आएका छन् ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.