चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले आज सार्वजनिक सुनुवाई गरेका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको चार महिना पुगेको अवसरमा उनले सार्वजनिक सुनुवाई गरेका हुन् ।
जनताले सोधेको प्रश्नको सांसद लामिछाने लगायत विभिन्न निकायका प्रतिनिधिहरुले जवाफ दिएका थिए । विशेषगरी चितवन क्षेत्र नं २ मा अघोषित लोडसेडिङ, सडक निर्माणमा भएको ढिलाई, ब्लस बस थप गर्नुपर्ने लगायत राष्ट्रिय मुद्धाको बारेमा पनि जनताले जवाफ मागेका थिए ।
भिडियो केहि बेरमा…
















