चितवन । नेकपा एमालेको ११औँ महाधिवेशनको लागि चितवनबाट जाने प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधि बन्न इच्छुक नेताहरुको सहमतिमा पार्टी नेतृत्वले सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरेको हो ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.