काठमाडौं । एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्यो ।
४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपाले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्यो ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.