काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन्।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.