काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने छ ।
बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.