काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।
प्रसाई यसअघि पनि साइबर क्राइमको मुद्धामा पक्राउ परी छुटेका थिए । लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरेको थियो ।











