काठमाडौँ । दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।
चितवनको भरतपुर महानगरपालिकाका कृष्ण थापा र रत्ननगर नगरपालिकाका दीपेन्द्रको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.