चितवन । धनुषाको धनुष ट्रेडर्स (पेट्रोल पम्प)मा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएका हुन् ।
आज आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।













