काठमाडौं । १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक भएको छ।
आज सार्वजनिक भएको खेल तालिकामा नेपालले भोलि भारत प्रतिस्पर्धी पाएको छ।
भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बंगलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेलमा बुधबार हुनेछ। यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ।













