मोरक्को । मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा र कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराक... Read more
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ । रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमको घोषणा गरेको... Read more
काठमाडौँ । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले यसबारे जानकारी दिँदै नेपालको विद्... Read more
एजेन्सी। चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट (काम) पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ । भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले सोसल मिडिया प्लेटफर्म... Read more
कराँची । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्... Read more
एजेन्सी । विश्वमा पहिलो पटक अस्ट्रेलियामा एक महिलाको मस्तिष्कमा आठ सेन्टिमिटरको जिउँदो किरा भेटिएको वैज्ञानिकले जानकारी दिएका छन् । यी महिला मूलतः इङ्गल्यान्डकी हुन् । गत वर्ष क्यानबेरामा भए... Read more
एजेन्सी । भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्। रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबा... Read more
एजेन्सी। अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ । हवाई राज्यका प्र... Read more
एजेन्सी। बेलायतकी एक नर्सलाई नवजात सात शिशुको हत्या अभियोगमा अदालतले दोषी ठहर गरेको छ। गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक... Read more
एजेन्सी। दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक... Read more




