काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।
हेर्नुहोस् विज्ञापन
copyright @ shabdasanchar.com 2022 | All rights reserved.