काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बधाई दिएका छन्।
उनले प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई बधाई दिँदै बिगतको कमी कमजोरीहरुको समिक्षा गरेर बाम दलहरु बीच एकता र सहकार्य गर्दै जानुपर्ने बताएका छन्।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.