चितवन । चितवन क्षेत्र नम्बर २ मा रवी लामिछानेले अग्रता लिएका छन् ।
कालिका नगपालिकाको मतगणना सुरु भएपछि उनले हालसम्म लिड गरिरहेका कृष्णभक्तलाई समेत पछि पार्दे अग्र स्थान लिएका छन् ।
लामिछानेले ४ हजार ७ मत लिँदै अगाडि बढेका छन् । उनलाई पछ्याउँदै एमालेका पोखरेलले ३ हजार ८७९ मत लिएका छन् । त्यस्तै कांग्रेसका श्रेष्ठले ३ हजार ४१० मत लिँदै तेस्रो स्थानमा परेका छन् ।











