काठमाण्डौ । आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा हालसम्म चितवनमा करिब ५३ प्रतिशत मत खसेको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार दिउँसो २ बजेर ३० मिनेट जाँदासम्म जिल्लाको कुनै कुनै मतदान स्थलमा भने ५६ प्रतिशत सम्म मत खसेको छ ।
अहिले जिल्लामा शान्तिपूर्वक मतदान भइरहेको उनले बताए ।











