लमजुङ । विगतका वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने... Read more
भैरहवा । लुम्बिनी प्रदेश प्रहरीले चाडपर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाक... Read more
जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भए... Read more
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । आज बिहान करिब ८ बजेको समयमा बा १० च ४५५४ नम्बरको कार अनियन्त्रित भई त्रिशु... Read more
चितवन । धनुषाको धनुष ट्रेडर्स (पेट्रोल पम्प)मा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएका हुन् । आज आइतबार... Read more
काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका... Read more
भरतपुर । नवरात्रीको सातौं दिन आज फूलपाती । घर–घरमा स्थापना गरिएको नवदुर्गा एवम् दशैँ घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ । दशैँको टिका थाप्न आ–आफ्नो घर फर्किने क्रम आजबाट तीव्र भएको छ । अस... Read more
चितवन । चाडपर्व नजिकिएसँगै हुने सवारी दुर्घटना न्युनिकरण तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा आजदेखि टाईमकार्ड लागु गरिएको छ । चाडपर्वमा सडकमा सवारी स... Read more
सिराहा। सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । सिराहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो । सिराहा प्रहरीले बिहिबार नक्कल... Read more
बर्दिया। बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् । मकै बारी जोत्ने क्रममा खेलिर... Read more




