काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ ।
पक्राउपछि काठमाडौँ प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.