काठमाडौँ । काठमाडौँ महानरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको छ ।
राष्ट्रिय सभा गृहमा आज बसेको १७ औं अधिवेशन दोस्रो बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मत पारित गरेको हो।
असार २९ गते उपमेयर सुनिता डंगोलले पेस गरेको २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट आज छलफल सहित सर्वसम्मतले पारित गरिएको हो ।










