आज २०७९ साल मंसिर ५ गते सोमवार, तदनुसार सन् २०२२ नोभेम्बर २१ तारिख । विभिन्न राशि भएका व्यक्तिको आजको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम पनि बन्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ, तर अति प्रिय व्यक्तिको यादले सताउन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज माया प्रेममा सामीप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने काममा सहभागिता जनाइने छ । कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।










