चितवन । काठमाडौँ क्षेत्र–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले साइत जुराएर मतदान गरेको बताएका छन् ।
उनले मतदान पश्चात फेसबुमा फोटो पोष्ट गर्दे मतदाता र भाग्यको हातमा रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘साइत जुराएर मतदान! आफ्नो तर्फबाट गर्ने सबै गरियो। बाँकी मतदाता र भाग्यको हातमा!’











