काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन् ।
होटेल हायातमा वैवाहिक समारोह आयोजना गरिएको थियो। विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको हो ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.