काठमाण्डौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो (सोमबार) अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् ।
विमानस्थलका अनुसार अक्टुबर १६ तारिख अर्थात् हिजो सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् ।
१ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेका विमानस्थलले जनाएको छ ।











