काठमाडौँ । सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बैठक सुरु भएको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
copyright @ shabdasanchar.com 2022 | All rights reserved.