धनगढी । बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ।
बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए। उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ।
उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताए।











